पर्वतमा ११ सहित गण्डकी प्रदेशमा थप १०७ जनामा कोरोना पुष्टि

विकल्प न्यूज/पोखरा कार्तिक ८ गते । पर्वतमा शनिबार थप ११ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्ती अनुसार कुस्मा नगरपालिका ६ मा ६ जना,४ मा १ ,५ मा १ ७ मा १ र वडा नखुलेको १ जनामा कारोना भाइरस पुष्टि भएको जनाएको छ । यसैगरी मोदी गाउँपालिकाको २ मा १ … Continue reading पर्वतमा ११ सहित गण्डकी प्रदेशमा थप १०७ जनामा कोरोना पुष्टि